2012-11-03

हिमाल रेमिटका दश उत्कृष्ट एजेण्टलाई दुबई भ्रमण

हिमालयन बैङ्कअन्र्तगतको ‘हिमाल रेमिट’ले रेमिट्यान्स भुक्तानी गर्ने आफ्ना १० उत्कृष्ट एजेण्टलाई दुबई भ्रमण गराएको छ ।


2012-11-01

प्रतिस्पर्धात्मक भलिबलमा तमु विजयी

दुई हजारभन्दा बढी दर्शक सहभागी भएको हिमाल रेमिट हिमालन बैंक भलिबल प्रतियोगिताको फाइनल खेलेको पाँचौं नेटमा बाग्लुङ सेवा समाजको फितलो प्रस्तुतिको मौका छोपी तमु सेवा समाजले उपाधि चुम्न सफल भएको छ ।


2011-08-02

हिमाल रेमिटको सहयोग

हिमालयन बैंकको रेमिटेन्स सेवा ‘हिमालरेमिट’ ले सहयोग कार्यक्रम अन्तरगत संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा ‘पौरखी बाल शिक्षा कोष’ मा सहयोग गरेको छ ।