ठूला ठूला परियोजनामा  हिमालयन बैंकले आफ्नै नेतृत्व बैंक वा सह नेतृत्व बैंकको रुपमा रही सहवित्तीयकरण कर्जा अन्तर्गत पनि कर्जा प्रदान गर्दछ ।