नि: शुल्क सुविधाहरु
विशेषताहरु
- न्यूनतम मौज्दातमाः शून्य
- खाता खोल्दा बैंकले नै रु १००/- जम्मा गरिदिने
- दैनिक मौज्दातमा ब्याज गणना गरी त्रैमासिक रुपमा प्रदान गरिने
- दुर्घटना मृत्यु बीमाः रु. ५ लाख सम्म
- निक्षेप सुरक्षणः रु. ५ लाख सम्म
फाइदाहरु
- दुर्घटना मृत्यु बीमा– कुनै पनि खातावालाको दुर्घटना भई मृत्यु भएमा, दुर्घटना भएको नेपाली महिनामा सो महिनामा खातामा रहेको न्युनतम रकमको चार गुणा वा बढीमा रु. ५००,००० /– सम्म हुने