प्रमुख तथा व्यापारिक क्षेत्रमा व्यवसायिक भवन निर्माण गरी विभिन्न कार्यालय, पसलहरुलाई भाडामा दिई संचालन गर्न प्रदान गरिने कर्जा
लक्षित ग्राहक
- व्यवसायीक पृष्ठभूमि भएका नेपाली नागरिक÷उद्यमीहरु
कर्जाको प्रकार तथा अवधि
- आवधिक कर्जा अवधिः १० वर्ष सम्म
कर्जा सीमा
- मूल्यको ८०% सम्म लगानी
- आवधिक कर्जाः अधिकमत रु. १२ करोड सम्म
कर्जा चुक्ता
- आवधिक कर्जाको हकमा समान त्रैमासिक किस्ताको आधारमा