आधारभूत/न्यूनतम योग्यता मापदण्ड

  • नियमित, पर्याप्त र स्थिर आमदानी जस्तै तलब, घर भाडा, पेन्सन, कागजात द्धारा पुष्टि हुने रेमिटयान्स, आम्दानी, आदि भएका कम्तीमा २५ वर्षका नेपाली नागरिक
  • निवेदकको उमेर र कर्जा कार्यकालको योगफल ७० वर्ष नकटेको।
  • प्राथमिक सुरक्षणको रुपमा स्थिर सम्पत्ति (घर वा जग्गा) जमानत/धितोको रुपमा प्रदान गर्न सक्ने । यसरी धितोको रुपमा राखिने सम्पत्तिको मूल्यांकन माग गरिएको कर्जा बराबर/धान्न/सुरक्षित राख्न पुग्ने हुनुपर्छ ।

उद्देश्य

  • सामाजिक धार्मिक समारोहहरु जस्तै विबाह, पास्नी, ब्रतवन्ध, आदि ।
  • उच्च शिक्षा
  • टिकाऊ उपयोग्य वस्तु तथा घरका साज–सजावटका सामान खरिद गर्न
  • परिवारको स्वास्थ्य जााच र उपचार 
  • भ्रमण

लक्षित ग्राहक

  • नियमित, पर्याप्त र स्थिर आमदानी भएका मध्यम र उच्च मध्यम वर्गका व्यक्ति 

सुबिधा कर्जाको प्रकार

प्रकार आवधिक सुविधा कर्जा सुविधा कर्जा (ओभरड्राफ्ट सुबिधा)
कर्जा सीमा रु.२ लाख देखि रु.४० लाख सम्म रु.२ लाख देखि रु.१५ लाख सम्म
सावा र व्याज चुत्ता समान मासिक किस्ताको आधारमा वार्षिक नविकरणको आधारमा
कर्जा कार्यकाल १ देखि १० वर्ष सम्म वार्षिक नविकरणको आधारमा

Attached file with this article

File
Download this file (Loan_Form_Subidha_English.pdf)

बारम्बार सोधिने प्रश्नहरु

बैंकको आवश्यकता अनुसारको मान्य परिचयपत्र जस्ता नागरिकता भएका व्यक्ति वा व्यक्तिका समूह र फर्म वा कम्पनी दर्ता प्रमाणपत्र भएका फर्म र कम्पनीले खाता खोल्न सक्दछन्

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी