banner

नि: शुल्क सुविधाहरु

  • img

    खाता विवरण

  • img

    चेक बुक

  • img

    अन्तर शाखा कारोबार

  • img

    एसएमएस बैंकिंग सेवा

योग्यता

  • १६ देखि ५९ वर्षका नेपाली नागरिक
  • ६० वर्ष कटेपछि भने बीमा कभरेज ग्राहकका लागि उपलब्ध रोक्का हुने ।
  • न्यूनतम मौज्दात रु.७,०००/-

अन्य फाइदाहरु*

  • रु. ५,००,०००/- सम्म्को निक्षेप सुरक्षण
  • चेक बुक, अन्तर शाखा बैंकिङ्ग सेवा र अन्य सुविधा साधारण वचत खाता अनुसार
  • एक वर्षको लागि निःशुल्क एस सि टि वा भिसा डेविट कार्ड
  • कुनै पनि वचत खातावालाले सजिलै आफ्नो वचत खातालाई जीवन सुरक्षा वचत खाता योजनामा निःशुल्क परिणत गर्न सक्ने

प्रमुख लाभहरु*

  • यदि बीमाको अवधि भित्र बिमितको कुनै कारणबाट असामयिक मृत्यु भएमा मृत्यु पछिको हकवालाले रु. ५०,००० सम्मको बीमा रकम हकदाबी पाइने ।
  • यदि बीमाको अवधि भित्र बिमितको दुर्घटनाबाट मृत्यु भएमा मृत्यु पछिको हकवालाले थप रु. १००,००० का साथै जीवन अवधि कभरेज अन्तर्गत रु.५०,००० को रकम हकदाबी पाइने र सो बीमा कभरेज बिमितको मृत्यु भई दाबी भुक्तानी गरे पछि समाप्त हुनेछ ।
  • यदि बीमाको अवधि भित्र बिमितको कुनै कारणबाट शारीरिक अंगभंग भएमा वा स्थायी पूर्ण अशक्तता भएमा बीमितको अवस्था हेरेर रु.१००,०००र( सम्मको बीमा रकम भुक्तानी हुनेछ । यस भुक्तानी पश्चात भने सो बीमाको कभरेज अन्त्य हुन्छ ।

 *Conditions Apply

 
  • बीमाको सुविधा जीवनमा एक पटक मात्र पाउन सकिन्छ ।
  • यदि बीमाको अवधि भित्र बिमितमा उल्लेखित मध्येको कुनै विशेष अर्वुद्ध रोग (क्यान्सर), स्ट्रोक, पहिलो हृदयघात, गम्भीर कोरोनरी आरटरीको रोग, मुटुको भल्भ सर्जरी, प्राथमिक पल्मोनरी हाइपरटेन्सन, आदि जस्ता गम्भीर रोग भएको पत्ता लागेमा उनलाई त्यसको उपचारको लागि रु.१००,०००र( को क्षतिपूर्ति दिइने ।
  • यस बीमा सुरक्षणको अन्य शर्तहरु भने मेट लाईफ बीमा कम्पनीको नीति अनुसार हुनेछ ।

जीवन सुरक्षा वचत खाताको बारेमा प्राय सोधिने प्रश्नहरू

यस योजना अन्तरगत स्वास्थ राम्रो भएको स्वघोषना दिन सक्ने १६ देखि ५९ वर्षका नयाँ खाता खोल्न चाहनेहरुले खोल्न सक्दछन्। बीमा कभरेज सुचारु गर्न वचत खातामा न्युनतम मौज्दात रु ७,०००।०० (रुपैया सात हजार मात्र) खातामा हुन पर्दछ। गम्भीर रोग विरुद्ध कभरेज भने खातावालाले खाता खोलेको ६० दिन पछि मात्र लागु हुनेछ। माथि उल्लेखित योग्यता पुगेका नयाँ खाता खोल्न चाहने ग्राहकहरुले आगामी नेपाली महिनाको पहिलो दिन देखि नै यस योजनामा खाता खोल्न सक्दछन्। यस योजना बारे थप जानकारी को लागि नजिकैको शाखामा सम्पर्क गरी बुझ्न सक्नुहुन्छ।

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी