ऋणीले व्यापारमा स्टक कायम गर्न, आपूर्तिकर्तालाई अग्रिम भुक्तानी गर्न र उठ्नु पर्ने बााकी रकमको व्यवस्थापन गर्नका लागि चालुपांजी कर्जा प्रदान गर्दछ ।संचालन खर्च तथा कच्चा पदार्थ खरिद गरि भण्डारण गर्न जस्तै ।

Attached file with this article

File
Download this file (BASIC_INFORMATION_SHEET18.pdf)

संस्थागत कर्जाको बारेमा प्राय सोधिने प्रश्नहरू

संस्थागत कर्जा भनेको कुनै पनि निर्माण, सेवा, व्यापारीक संस्था वा कम्पनीलाई स्थिर सम्पत्ति सिर्जना गर्न वा चालुपुँजीको आवश्यकता पुर्ति गर्न दिइने कर्जा हो। निर्माण सम्बन्धि उद्योगहरु, अस्पतालहरु, विद्यालयहरु, आयातकर्ता÷व्यापारहरुले यस कर्जा प्रबाह गर्न सक्छ।

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी