हिमालयन बैंकमा खाता हुने ग्राहकहरुले आफ्नो खातामा भएको प्रत्येक कारोबारको (रकम जम्मा हुँदा वा झिक्दा— नगदै वा चेकबाट) जानकारी एसएमएसबाट पाउन सक्छन् । यस किसिमको जानकारीबाट आफ्नो खातामा कुनै शंकास्पद कारोबार भएमा आफ्नो खातालाई बैंकमा सम्पर्क गरी तुरुन्त समाधान गर्न सकिन्छ ।

लागुहुने शुल्कहरु (सेवा शुल्कको तालिका अनुसार)

  • व्यक्तिगत बचत खातामा वार्षिक शुल्कः रु. १००/- मात्र
  • चल्ती खातामा वार्षिक शुल्कः रु. २००/- मात्र

 उपयोग:

  • रकम झिक्दा वा जम्मा गर्ने कारोबारमा एस एम एस अलर्ट सेवा (नगद जम्मा/चेकबाट रकम झिक्दा, विप्रेषण जम्मा गर्दा)

योग्यता

  • हिमालयन बैंकमा खाता भएको कुनै पनि व्यति

Attached file with this article

File
Download this file (SMS_Alert_Service_Application_Form_compressed.pdf)

बारम्बार सोधिने प्रश्नहरु

बैंकको आवश्यकता अनुसारको मान्य परिचयपत्र जस्ता नागरिकता भएका व्यक्ति वा व्यक्तिका समूह र फर्म वा कम्पनी दर्ता प्रमाणपत्र भएका फर्म र कम्पनीले खाता खोल्न सक्दछन्

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी