नि: शुल्क सुविधाहरु
  • img

    खाता विवरण

  • img

    चेक बुक

  • img

    कुनै पनि शाखा बैंकिंग सेवाहरू

  • img

    एसएमएस बैंकिंग सेवाहरु

विशेषताहरु

  • कुनै पनि व्यक्ति वा संस्थाले ठूला/धेरै रकम राख्न सक्ने
  • यस निक्षेप अन्तर्गत आपसी सहमतीमा आर्कषक व्याज दिइने
  • खाताको व्याज दैनिक मौजातको आधार हिसाब गरेर त्रैमासिक आधारमा जम्मा गरिने
  • न्यूनतम मौज्दात रु. ५,०००/- काठमाडौँ उपत्यका भित्र र रु. २,५००/- काठमाडौँ उपत्यका बाहिर
  • असिमित रकम जम्मा तथा निकाल्न मिल्ने
  • इन्टरनेट बैंकिङ्ग सुविधा

फाइदाहरु

  • खातामा चाहेको रकम जम्मा गर्न र निकाल्न मिल्ने
  • इन्टरनेट बैंकिङ सेवा प्राप्त गर्न सकिने
  • निःशुल्क क्रेडिट कार्ड (पहिलो वर्षको लागि)
  • लकर धरौटीमा ५०% प्रतिशत छुट (उपलब्धताका आधारमा एक खाता एक लकर)
  • ग्राहक/ कन्जुमर कर्जा लिँदा कर्जा व्यवस्थापन शुल्कमा २५% छुट
  • फर्म कम्पनीले व्यापारिक/व्यवसायिक कर्जा लिँदा कर्जा लिँदा कर्जा व्यवस्थापन शुल्कमा २५% छुट
  • विदेशी मुद्रा विनिमयमा १० पैसा प्रति अमेरिकी डलर छुट
  • अधिकारप्राप्त प्रोप्राइटर, संचालक/कर्मचारीलाई (बोर्डको निर्णय अनुसार) निःशुल्क मोबाइल बैंकिङ्ग सुविधा
  • भ्ऋऋ क्लियरिङ्ग चार्ज रु. ३० छुट (चेक फिर्ता वा एक्सप्रेस क्लियरिङ्ग बाहेकका साधारण क्लियरिङ्ग)
  • विशेष सुविधा सहित कम्पनी/फर्मका कर्मचारीहरुका लागि तलबी खाता
  • कारोबारका रकमका आधारमा कम्पनी/फर्महरुबाट दैनिक नगद संकलन सुविधा

बारम्बार सोधिने प्रश्नहरु

बैंकको आवश्यकता अनुसारको मान्य परिचयपत्र जस्ता नागरिकता भएका व्यक्ति वा व्यक्तिका समूह र फर्म वा कम्पनी दर्ता प्रमाणपत्र भएका फर्म र कम्पनीले खाता खोल्न सक्दछन्

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी