नेपालको अग्रणी हिमालयन बैंकले प्रस्तुत गरेको हिमालरेमिट प्रीमियम अनलाइन ग्राहक केन्दि«त र आधुनिक प्रणालीबाट संचालन भइरहेको रेमिट्यान्स सेवा हो । यस क्षेत्रमा करिब दुई दशक देखि ग्राहकको आवश्यकता अनुसार रेमिट्यान्स सेवा सुबिधा प्रदान गर्दै आएको हिमालयन बैंक अग्र स्थानमा रहेको छ।

सेवा पार्टनर ट्र्याक गर्नुहोस्

विश्वव्यापी रूपमा नजिकको सेवा पार्टनर खोज्नुहोस्

Track Your Payment

भुक्तानी स्थान ट्र्याक गर्नुहोस्

नेपालमा भुक्तान गर्ने एजेन्ट खोज्नुहोस्

ट्र्याक गर्नुहोस्