2.75% Daughter's of Karnali Province
Explore Other Interest Rates
विशेषताहरु
- न्युनतम मौज्दात रु.१,०००/– मात्र
- प्रत्येक महिना जम्मा– रु. १,०००/– को गुणानमा
- अवधि: ३ बर्ष
- अवधि सकिनु भन्दा अगाडी रकमको आवश्यकता परेमा जम्मा भएको रकमको न्यूनतम ९०% सम्म कर्जा सुविधा
फाइदाहरु
- व्याज दैनिक मौज्दातमा गणना गरी मासिक आधारमा पूंजीकृत गरिने
- रिकरीङ वचत खाताको मौज्दातको सुरक्षणमा खातामा भएको रकमको ९०% सम्म कर्जा लिन मिल्ने
- रु. ५००,०००/– सम्म्को निक्षेप सुरक्षण