banner

पस भन्नाले प्वाइट अफ सेल भन्ने बुझिन्छ, जसमा आफुसंग भएको डेबिट, क्रेडिट वा प्रिपेड कार्डको सहयोगबाट कुनै पनि सामान खरिद गरे बापत त्यसको मूल्य तिर्न सकिन्छ। यस सुबिधाबाट ग्राहकलाई  नगद बोक्ने झन्झट हुँदैन ।