यस बैंकले नियामक निकायले निर्धरण गरे बमोजिम विपन्न वर्ग अन्तरगत पर्ने उद्यम वा व्यवसायहरुमा लगानी गर्न आफैले वा कुनै मध्यस्थकर्ता संस्थाको माध्यमबाट समेत लगानी गर्दछ ।

यस बैंकले नियामक निकायले निर्धरण गरे बमोजिम विपन्न वर्ग अन्तरगत पर्ने उद्यम वा व्यवसायहरुमा लगानी गर्न आफैले वा कुनै मध्यस्थकर्ता संस्थाको माध्यमबाट समेत लगानी गर्दछ ।

Revolving:Base Rate + up to 2.00% p.a. Premier Deprived Sector (Retail):

Base Rate + up to 2.00% p.a. Premier Deprived Sector (Institutional):

पिछडिएका तथा आर्थिक रुपमा विपन्न वर्गका नेपालीहरुलाई आय आर्जन गरी आफ्नो जीविकोपार्जन सहज बनाउनका लागि प्रदान गरिने सहुलियतपूर्ण कर्जा सुविधा । यो सुविधा बैंकले ग्राहकका लागि सिधै वा कुनै मध्यस्त संस्थाहरुको माध्यमबाट प्रदान गर्दछ । 

लक्षित ग्राहक

  • कृषक, न्यून आय वर्ग, महिला, सामाजिकरुपमा पिछडिएका, आदवासी, जनजाति, फरकरुपमा सक्षम, भुमिहिन परिवार श्रमिक
  • साना उद्यम संचालन गर्न जस्तै होटल÷रेष्टुरान्ट, बेकरी, किराना पसल, कपडा पसल (बेच्ने तथा सिलाउने), हस्तशिल्प, तरकारी तथा फलफुल पसल, मिठाइ तथा दुग्ध जन्य पदार्थ बेच्ने पसल, फलामका सामान वेल्डिङ्ग/ग्रिल, मोटरसाइकल/साइकल बनाउने पसल, आदि स्थापना तथा संचालन गर्न
  • कृषिको लागि कृषकलाई ट्याक्टर किन्न

उद्देश्य

  • आर्थिक तथा सामाजिकरुपमा पिछडिएका वर्गहरुको स्तर उकास्न
    कर्जा सीमाः अधिकतम रु. १० लाख
  • ट्याक्टर किन्न अधिकतम रु. १० लाख वा मूल्यको ७०% सम्म

कर्जा अवधि

  • आवधिक कर्जाः अधिकतम ५ बर्ष
    अधिविकर्ष कर्जाः वार्षिक नविकरणको आधारमा
    कर्जा चुक्ता
  • समान मासिक किस्ताको आधारमा तथा अधिविकर्ष कर्जाको हकमा त्रैमासिक रुपमा ब्याज भुक्तानी

Attached file with this article

File
Download this file (BASIC_INFORMATION_SHEET17.pdf)
-->