नि: शुल्क सुविधाहरु
  • img

    खाता विवरण

  • img

    चेक बुक

  • img

    अन्तर शाखा कारोबार

  • img

    एसएमएस बैंकिंग सेवाहरु

  • img

    मोबाइल बैकिंग सेवा

विशेषताहरु*

  • आकर्षक व्याज दर
  • न्युनतम मौज्दात रु.१,०००/– मात्र
  • नि:शुल्क डेबिट कार्ड (खातामा परिचय पत्रको रुपमा प्रयोग गर्न मिल्ने)
  • निःशुल्क अन्तर शाखा कारोबार(ABBS)
  • हरेक वर्ष १२ पाना चेकबुक नि:शूल्क

फाइदाहरु

  • उपलब्धताको आधारमा लकर धरौटीमा प्रति ग्राहक ५०% छुट
  • बैंकको अरु बैंकिङ्ग सेवा जस्तै– बिल खरिद/संग्रह, ड्राफ्ट, स्विफट ट्रान्फर, फ्याक्स ट्रान्सफर, कार्डहरु, लकर शुल्क, जमानत, व्यालेन्स सर्टिफिकेट शुल्क, कर्जा व्यवस्थापन शुल्क, आदि सेवामा २५% छुट
  • विदेशी विनियम कारोबारमा १० पैसा प्रति अमेरिकी डलर छुट
  • दुर्घटना मृत्यु बीमा– कुनै पनि खातावालाको दुर्घटना भई मृत्यु भएमा, दुर्घटना भएको नेपाली महिनामा सो महिनामा खातामा रहेको न्युनतम रकमको चार गुणा वा बढीमा रु. १०,००,००० /– सम्म हुने
  • नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार रु. ५,००,०००/– सम्म्को निक्षेप सुरक्षण

 

*शर्तहरु लागु हुनेछन

 

Attached file with this article

File
Download this file (Saving_Account_Opening_Request_Form_updated_2.pdf)