banner

 

बिशेषताहरू:

 न्युनतम मौज्दात रू. १०,०००/- मात्र

निशुल्क खाता विवरण, एस यम एस बैंकिङ्ग, मोबाईल बैंकिंग, पहिलो वर्ष निशुल्क एस टि सी डेबिट कार्ड, एस यम एस अलेर्ट सेवा

लकर शुल्क/ ग्राहकको नाममा लिइएको हरेक सेवा शुल्कमा १०% छुट

रू ८,०००/- सम्मको सीमा भएको क्रेडिट कार्ड निशुल्क

अन्तरशाखा कारोबार सुबिधा

रू. ५,००,०००/- सम्मको दुर्घटना मृत्यु बीमा

रू. ५,००,०००/-  सम्मको निक्षेप सुरक्ष्यण बीमा