छिट्टै सुरु हुँदै...........

अमेरिकन एक्सपे्रसको बारेमा प्राय सोधिने प्रश्नहरू

अमेरिकन एक्सपे्रस भनेको के हो?

अमेरिकन एक्सपे्रस एउटा विश्वव्यापी सेवा कम्पनीको रुपमा रहेको छ जसले ग्राहकहरुलाई विभिन्न सेवा, सुबिधा, विशेष अनुभव प्रदान गर्दै जीवनलाई समृद्ध र व्यापारमा सफलता दिने गर्दछ। अमेरिकन एक्सपे्रसमा विश्वका १६० भन्दा बढी देशहरुको झन्दै १० करोड भन्दा बढी अमेरिकन एक्सपे्रस कार्ड सदस्य छन्।

हिमालयन बैंक अमेरिकन एक्सपे्रस गोल्ड के्रडिट कार्ड भनेको के हो?

गोल्ड के्रडिट कार्ड हिमालयन बैंकको एउटा प्रख्यात सुबिधा हो जुन यस बैंकले मात्र जारी गर्दछ। हिमालयन बैंकले अमेरिकन एक्सपे्रस गोल्ड के्रडिट कार्ड यस बैंकको हरेक POS Machine र ATM Machine का साथै Apline POS Terminalमा पनि चलाउन सकिन्छ।

हिमालयन बैंकले ग्राहकलाई कति प्रकारका अमेरिकन एक्सपे्रस के्रडिट कार्ड प्रदान गर्दछ?

हिमालयन बैंक अमेरिकन एक्सपे्रस गोल्ड के्रडिट कार्ड विशेष गरी दुई प्रकारका अमेरिकन एक्सपे्रस के्रडिट कार्ड प्रदान गर्दछ।

     
  • नेपाल र भारतमा चल्ने नेपाली रुपैयाँको गोल्ड के्रडिट कार्ड
  •  भारत बाहेक अन्य सबै देशमा चल्ने अन्तराष्ट्रिय गोल्ड के्रडिट कार्ड (अमेरिकी डलर कार्ड)

हिमालयन बैंक अमेरिकन एक्सपे्रस गोल्ड के्रडिट कार्डको विशेषताहरु के के हुन्?

  • स्वदेशी कार्ड (ने रु)
  • अन्तराष्ट्रिय कार्ड (अमेरिकी डलर)

हिमालयन बैंक अमेरिकन एक्सपे्रस गोल्ड के्रडिट कार्डको सीमा कति हो?

  • स्वदेशी (ने रु) गोल्ड के्रडिट कार्डः रु. १००,०००–रु ५००,०००
  • अन्तराष्ट्रिय (अमेरिकी डलर) गोल्ड के्रडिट कार्ड अमेरिकी डलर २,०००– ५,०००

हिमालयन बैंक अमेरिकन एक्सपे्रस गोल्ड के्रडिट कार्डको कति शुल्क लाग्दछ?

----

हिमालयन बैंक अमेरिकन एक्सपे्रस गोल्ड के्रडिट कार्डको लागि कसले निवेदन दिन सक्छन्?

कम्तीमा १८ वर्षका नेपाली नागरिक

     
  • नियमित मासिक अय भएका व्यक्ति (तलब, भाडा,व्यवसाय, आदि) अमेरिकी डलर गोल्ड के्रडिट कार्ड अमेरिकी डलर खाता र अमेरिकी डलर, यूरो,जीबीपी आयश्रोत
  •  
  • सुपर प्रिमियम खातावालाले यस खाताको न्युनतम मौज्दातको सुरक्षणमा हिमालयन बैंक अमेरिकन एक्सपे्रस गोल्ड के्रडिट कार्ड रु १००,०००÷– कर्ना सीमा सम्म पाउन सक्दछन्।

हिमालयन बैंक अमेरिकन एक्सपे्रस गोल्ड के्रडिट कार्डको लागि निवेदन दिन के–कस्ता कागजात चाहिन्छ?

  •  पूर्णरुपमा भरिएको निवेदन फारम
  •  तलब प्रमाणपत्र वा आयश्रोत प्रमाण्ति गर्ने कागजात
  • हालसालको फोटो १ प्रति
  • ठेगाना प्रमाणित गर्ने कागजात
  • अमेरिकी डलरमा खाता र आयको श्रोत खुल्ने कागजात
  • कम्पनी वा फर्मको हकमा संचालक समितिको निर्णय उतार नोट– यस बाहेक अरु थप कागजात पनि चाहिएमा बैंकले माग्न सक्छ।

हिमालयन बैंक अमेरिकन एक्सपे्रस गोल्ड के्रडिट कार्डको लागि निवेदन दिन के–कस्ता कागजात चाहिन्छ?

  • पूर्णरुपमा भरिएको निवेदन फारम
  •  तलब प्रमाणपत्र वा आयश्रोत प्रमाण्ति गर्ने कागजात
  •  हालसालको फोटो १ प्रति
  •  ठेगाना प्रमाणित गर्ने कागजात
  • अमेरिकी डलरमा खाता र आयको श्रोत खुल्ने कागजात
  •  कम्पनी वा फर्मको हकमा संचालक समितिको निर्णय उतार नोट– यस बाहेक अरु थप कागजात पनि चाहिएमा बैंकले माग्न सक्छ।हिमालयन बैंक अमेरिकन एक्सपे्रस गोल्ड के्रडिट कार्डको लागि निवेदन दिन के–कस्ता कागजात चाहिन्छ?
  • पूर्णरुपमा भरिएको निवेदन फारम
  • तलब प्रमाणपत्र वा आयश्रोत प्रमाण्ति गर्ने कागजात
  • हालसालको फोटो १ प्रति
  • ठेगाना प्रमाणित गर्ने कागजात
  • अमेरिकी डलरमा खाता र आयको श्रोत खुल्ने कागजात
  • कम्पनी वा फर्मको हकमा संचालक समितिको निर्णय उतार नोट– यस बाहेक अरु थप कागजात पनि चाहिएमा बैंकले माग्न सक्छ।

हिमालयन बैंक अमेरिकन एक्सपे्रस गोल्ड के्रडिट कार्डको बिलिब प्रणाली कस्तो हुन्छ?

  • स्वदेशी (ने रु) गोल्ड के्रडिट कार्डः तिर्नुपर्ने रकमको २५% वा १००% (२५% तिर्न चाहेमा कि तिर्नुपर्ने रकमको २५% वा रु. २५०००÷– जुन बढी हुन आउछ। अन्तराष्ट्रिय (अमेरिकी डलर) गोल्ड के्रडिट कार्डः तिर्नु पर्ने रकमको १००%

हिमालयन बैंक अमेरिकन एक्सपे्रस गोल्ड के्रडिट कार्डको खाता विवरण कसरी प्राप्त गर्न सकिन्छ?

  •  निवेदनको फारममा भरेको इमेल मार्फत विद्युतीय खाता विवरण (यदि मासिक इमेल मार्फत विद्युतीयखाता विवरण नआएमा, बैंकमा समपर्क गर्नुहोला।)
  •  र्बैकको जुन शाखाबाट खाता खोल्यो त्यही शाखाबाट वा कार्ड सेन्टरबाट आफै संकलन गर्ने। नोटः बिलिब वा खाता विवरण मिति अंग्रेजी महिनाको १ तारिकका दिन।

हिमालयन बैंक अमेरिकन एक्सपे्रस गोल्ड के्रडिट कार्डधारकले कसरी र कति दिन भित्र रकम तिर्नु पर्दछ?

खाताबाट रकम काट्न बिधि वा नगद जम्मा गर्ने ८नगद जम्मा गरेर भुक्तानी गर्न नजिकैको शाखाबाट गर्न सकिन्छ। यदि नेपाली मुद«ा भन्दा अरु कुनै मुद«ा जम्मा गर्दा भने विदेशी आयको श्रोत प्रमाणित गर्ने कागजातको पनि आवश्यकता हुन्छ। रकम भुक्तानी बाँकी मितिः खाता विवरणको मितिदेखि १५ दिन सम्म

हिमालयन बैंक अमेरिकन एक्सपे्रस गोल्ड के्रडिट कार्डधारकले के कस्ता सुबिधा पाउन सक्छन्?

  •  हिमालयन बैंक अमेरिकन एक्सपे्रसको लिंकमा थिच्नुहास्ः

    www.himalayanbank.com/american-express

  •  अफर बारे जानकारीको लागि http://offers.amexnetwork.com र तपाईको कार्डको प्रकार अनुसार नजिकैको स्थानको खोजी गर्नुहोस्।

अमेरिकन एक्सपे्रस के्रडिट कार्ड र हिमालयन बैंकले जारी गर्ने अन्य कार्डहरुमा के के भिन्नता छ?

  •  प्रिमियम विश्व प्रसिद्ध कार्डको ब्रान्ड उच्च न्युनतम क्रेडिट सीमा
  • विश्वभर आकर्षक विशेष्ताहरु, छुटहरु र अफरहरु
  • नेपालमा पनि चल्नेः एमेक्स कार्डहरु एच बि एलका सबै pos machine हरुमा, धेरै जस्तो सबै Apline pos हरुमा र एच बि एलका सबै ब्त्ः हरुमा चलाउन सकिन्छ।
  • कार्डको सुरक्षा (बीमा)ः कार्डबाट हुने ठगी (हराएमा वा चोरी भएमा) नेपाली रुपयाँ कार्डः ४५०० र अमेरिकी कार्डः ४१०००।
  • ISOS ( international save our souls) द्धारा प्रदान गरिने चिकित्सा लाभ प्याकेजहरुः। भारतको सम्पर्क नं ९१ ११ ४०६०८६४९
  •  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौको याडिसन लाउन्जमा छुट



अमेरिकन एक्सपे्रस कार्डलाई समर्थन गर्ने ATM machine बाट अग्रिम नगद कति सम्म निकाल्न मिल्छ? ब्त्ः

अमेरिकी डलर कार्डः एक दिनमा २०० अमेरिकी डलर( दुई सय अमेरिकी डलर) नेपाली कार्डबाटः एक दिनमा ने रु. २४,०००÷–(नेपाली रुपैया चौबिस हजार मात्र) (भा. रु. १५,०००÷– (भारतीय रुपैया पन्ध्र हजार मात्र)

हिमालयन बैंक अमेरिकन एक्सपे्रस गोल्ड के्रडिट कार्डको लागि कहाँबाट निवेदन दिने?

हिमालयन बैंकका खातावालाले आफुले खाता खोलेको शाखाबाट यस कार्डको लागि निवेदन दिन सकिन्छ। यदि खाता नभएमा, नजिकैको शाखाबाट खाता खोल्न सकिन्छ। थप जानकारीको लागि, हिमालयन बैंक लिमिटेड, कार्ड सेन्टर, कर्पोरेट कार्यालय। पी.ओ.बक्स २०५९०, कमलाडी, काठमाण्डौ २४÷७ टोल फ्री नं १६६० ०१ १२००० २४÷७ फोन नं ९७७ १ ४२४५९७९, ४२४५९८० दिवा ग्राहक सेवा फोन नं ४२४३२२३ (कार्यालय समयमा मात्र फ्याक्स ९७७ १ ४२४५९३२ इमेलस् अबचमअभलतभच२जष्mबबिथबलदबलप।अयm वा थप जानकारीको लागि हाम्रो वेबसाइटमा जानुहोस्। यूआरएल www.himalayanbank.com

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी