हिमालयन बैंकले स्मार्ट च्वाइस टेक्नोलोजी प्रा.ली संगको सम्बद्धतामा प्रोप्राइटरी डेबिट कार्ड वितरण गर्दै आएको छ। एससीटी कार्ड एउटा स्वदेशी ब्राण्डको कार्ड हो र यो कार्ड नेपालमा मात्र स्वीकार्य छ।

योग्यता

  • हिमालयन बैंकको कुनै पनि शाखामा वचत वा चल्ती खाता भएका ग्राहकवर्गले एचबिएल डेबिट कार्ड लिन सक्छन्।

विशेषताहरु

  • सुरक्षित र सुबिधाजनक रकम बोक्ने माध्यम
  • हिमालयन बैंकको कुनै पनि शाखाबाट वचत वा चल्ती खाता खोली सजिलै कार्ड प्राप्त गर्न सकिने
  • यो कार्ड कार्डधाराकहरुको खातासंग जोडिएको हुन्छ।
  • डेबिट कार्डको म्याद ४ वर्ष हुन्छ।
  • जीवनसाथी वा आफ्ना आश्रिततहरुलाई पूरक कार्ड लिन मिल्ने
  • सबै एटीएम र पस मेसिनमा चल्ने
  • चौबिसै घण्टा खातामा पहुँच रहने
  • एचबिएलको कुनै पनि एटीम तथा पस मेसिनबाट  कारोबार गर्दा अतिरिक्त शुल्क नलाग्ने  
  • कुनै ब्याज, बिलम्ब शुल्क वा अन्य कुनै जरिवाना नलाग्ने

Attached file with this article

File
Download this file (sct Debit_Card_Application_Form.pdf)

डेबिट कार्डको बारेमा प्राय सोधिने प्रश्नहरू

भिसा र मास्टरकार्ड डेबिट कार्ड SMART EMV CHIP  द्वारा सुरक्षित कार्ड हो जसको सहयोगले छिटो, छरिटो र सुरक्षित भुत्तानी गर्न मद्दत गर्दछ।

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी