Base Rate + 0.50% up to 2.50% p.a. Premier Term Loan
Explore Other Interest Rates
कुनै व्यवसायिक संस्था, उद्योग, कल कारखानालाई आफ्नो कारोबार संचालनमा कारोबार संचालन संग सम्बन्धित नविग्रिने मौसमी सामानहरु खरिद गरी भविष्यमा प्रयोग गर्न मौज्दात राख्नको लागि प्रदान गरिने कर्जा ।
यो कर्जा प्रदान गरिदा उक्त वा अन्य सामानहरुलाई बैंकले निश्चित अवधिको लागि ग्राहकले नै प्रदान गरेको छुट्टै सुरक्षित गोदाममा तल्चा लगाई राख्दछ तथा कर्जा रकम चूक्ता पश्चात उक्त सामान ग्राहकलाई प्रदान गर्दछ ।
कर्जाको प्रकार तथा अवधि
- ९ महिना सम्म
कर्जा चुक्ता
- त्रैमासिक रुपमा ब्याज भुक्तानी
कर्जा सीमा
- मूल्यको ७०% सम्म लगानी
- न्यूनतम १० लाख देखि अधिकमत रु. ८ करोड सम्म