Corporate Loan/SME/Business Loan_Premier
Explore Other Interest Rates
यस बैंकले ग्राहकको आवश्यकता तथा माग अनुसार स्विकृत सिमा भित्र रहि चालुपांजीमा लगानी गर्न डिमाण्ड कर्जा पनि प्रदान गर्दछ ।
रिभल्भिङ्ग माग कर्जा
मौसमी रुपमा प्राप्त हुने कच्चा पदार्थ वा मेशिनरी सामानहरु खरिद तथा भण्डार गरी भविष्यमा त्यसको प्रयोग गरी उत्पादन गर्न प्रदान गरिने चालुपूँजि प्रकृतिको कर्जा ।
अल्पकालिन माग कर्जा
कुनै विशेष समय वा अवधि वा मौसममा मात्र उत्पादन हुने तथा उद्योग संचालनार्थ उपयोगी हुने कच्चा पदार्थ सस्तो मुल्यमा खरिद गर्न उद्योगीको आवश्यकता अनुसार प्रदान गरिने चालुपूँजि प्रकृतिको अल्पकालिन माग कर्जा ।