यस बैंकले गा्रहकको आवश्यकता अनुसार परियोजनाको लागि वित्तिय व्यवस्थापन अन्तर्गत आबधिक कर्जा तथा चालुपूाजी कर्जा सुबिधा प्रदान गर्दै आएको छ । स्थिर सम्पत्ति निर्माण गर्न तथा परियोजना संचालनमा आए पछि चालपूाजीको आवश्यकता पुरा गर्न चालुपूाजी कर्जा प्रदान गर्दछ । परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल जस्ता विभिन्न परियोजना पर्दछन् ।हिमालयन बैंकले आफै, आप्नै नेतृत्व वा सह नेतृत्वमा विभिन्न ठूला परियोजना, उद्योग, व्यापार, कल कारखानाहरु संचालन, स्थापना, गर्न निम्न लिखित प्रकृतिका कर्जाहरु प्रदान गर्दछ ।

Attached file with this article

File
Download this file (BASIC_INFORMATION_SHEET21.pdf)

संस्थागत कर्जाको बारेमा प्राय सोधिने प्रश्नहरू

संस्थागत कर्जा भनेको कुनै पनि निर्माण, सेवा, व्यापारीक संस्था वा कम्पनीलाई स्थिर सम्पत्ति सिर्जना गर्न वा चालुपुँजीको आवश्यकता पुर्ति गर्न दिइने कर्जा हो। निर्माण सम्बन्धि उद्योगहरु, अस्पतालहरु, विद्यालयहरु, आयातकर्ता÷व्यापारहरुले यस कर्जा प्रबाह गर्न सक्छ।

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी