Base Rate + up to 2.00% p.a. Premier Importers Loan
Explore Other Interest Rates
गा्रहकलाई भारतबाट कच्चा पदार्थ (भन्सार कर सहित) आयात वा त्यसमा लगानी गर्नको लागि यस बैंकले रिभल्भिङ नगद कर्जा प्रदान गदर्छ । यसै गरी बैंकले सो कर्जा स्थानीय बजार र भारतबाट आयात वा खरिद हुने कृषि उत्पादनमा पनि लगानी गर्न दिने गर्दछ ।