यस बैंकबाट विभिन्न किसिमको बैंक जमानत जस्तै: कार्य सम्पादानकमा आधारित बन्ड जमानत, बिड बन्ड जमानत, वन्डेड गोदाम जमानत, वित्तिय जमानत, पछाडी/स्थगित भुक्तानी गर्ने जमानत, काउन्टर जमानत र अग्रिम भुक्तानी जमानत प्रदान गरिन्छ ।

Interest in saving accounts calculated on daily balance basis capitalized on quarterly basis

Base Rate + above 2.00% up to 4.00% p.a. Standard Importers Loan

यस बैंकबाट विभिन्न किसिमको बैंक जमानत जस्तै: कार्य सम्पादानकमा आधारित बन्ड जमानत, बिड बन्ड जमानत, वन्डेड गोदाम जमानत, वित्तिय जमानत, पछाडी/स्थगित भुक्तानी गर्ने जमानत, काउन्टर जमानत र अग्रिम भुक्तानी जमानत प्रदान गरिन्छ ।

कर्जाको प्रकार तथा अवधि:

  • प्रतितपत्र (विभिन्न मुलुकबाट परियोजना संचालन गर्न आवश्यक कच्चा पदार्थ वा मेशिनरी सामान वा अन्य सामान खरिद गर्न आवश्यक प्रतितपत्र खोल्ने सुविधा) 
  • बैंक जमानत (विभिन्न मुलुकबाट वा देश भित्रैबाट सामान आयात गर्दा अग्रिम भूक्तानी गर्नुको सट्टा ग्राहकको आवश्यकता अनुसारको विभिन्न प्रकार बैंक जमानतहरु (पर्फर्मेन्स वण्ड जमानत, बिड वण्ड जमानत, वण्डेड वेयर हाउस जमानत, फाइन्यान्सियल जमानत, काउन्टर जमानत, अग्रिम भूक्तानी जमानत, डिफर्ड पेमेन्ट जमानत आदि) प्रदान गरी सामान खरिद गर्न । 

-->