विदेशमा उच्च शिक्षा अध्ययनका लागि जानु परेमा बैंकले सहुलियत दर तथा ग्राहक मैत्री शैक्षिक कर्जा प्रदान गर्दै आइरहेको छ ।

 

लक्षित ग्राहक

  • नियमित, पर्याप्त र स्थिर आम्दानी भएका नेपाली नागरिक
 

सुबिधा कर्जाको प्रकार

प्रकार आवधिक सुविधा कर्जा सुविधा कर्जा (ओभरड्राफ्ट सुबिधा)
कर्जा सीमा रु. ५ लाख देखि रु. ५० लाख सम्म अधिकतम रु. १० लाख सम्म
कर्जा चुक्ता ग्राहकको सुविधाको लागि आवधिक कर्जाको हकमा सुरुमा साावाको ३५% ब्याज सहित तथा पछि बााकी ६५% ब्याज सहित समान मासिक किस्ताको आधारमा अधिविकर्ष कर्जाको हकमा त्रैमासिक रुपमा ब्याज भूक्तानी
कर्जा कार्यकाल १० वर्ष सम्म वार्षिक नविकरणको आधारमा

बारम्बार सोधिने प्रश्नहरु

बैंकको आवश्यकता अनुसारको मान्य परिचयपत्र जस्ता नागरिकता भएका व्यक्ति वा व्यक्तिका समूह र फर्म वा कम्पनी दर्ता प्रमाणपत्र भएका फर्म र कम्पनीले खाता खोल्न सक्दछन्

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी