विशेषताहरु

  • ३ महिना वा सो भन्दा बढीको निश्चित अवधिको लागि जम्मा गर्नुपर्ने
  • न्यूनतम मौज्दात रु.१०,०००/– मात्र

फाइदाहरु

  • व्याज दैनिक मौजातको आधार हिसाब गरेर त्रैमासिक वा अर्ध वार्षिक आधारमा बचत खातामा जम्मा गरिने
  • मुद्दती खातामा भएको रकमको सुरक्षण मा ९०% सम्म कर्जा लिन मिल्ने
  • रु. ५००,०००/– सम्म्को निक्षेप सुरक्षण

Attached file with this article

File
Download this file (Fixed_Deposit_Application_Form_Final.pdf)

बारम्बार सोधिने प्रश्नहरु

बैंकको आवश्यकता अनुसारको मान्य परिचयपत्र जस्ता नागरिकता भएका व्यक्ति वा व्यक्तिका समूह र फर्म वा कम्पनी दर्ता प्रमाणपत्र भएका फर्म र कम्पनीले खाता खोल्न सक्दछन्

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी