नि: शुल्क सुविधाहरु
-
खाता विवरण
-
चेक बुक
-
अन्तर शाखा कारोबार
-
एसएमएस बैंकिंग सेवाहरु
-
मोबाइल बैकिंग सेवा
Up to 1.375% Current Call Account****
Explore Other Interest Rates
विशेषताहरु
- न्यूनतम मौज्दातमाः रु. २५००/- काठमाडौ उपत्यका भित्र र रु. १०००/- काठमाडौ उपत्यका बाहिर
- दैनिक मौज्दातमा ब्याज गणना गरी त्रैमासिक रुपमा प्रदान गरिने
- दुर्घटना मृत्यु बीमाः रु. ५ लाख सम्म
- निक्षेप सुरक्षणः रु. ५ लाख सम्म
फाइदाहरु
- २४/७ ATM बाट रकम निकाल्न मिल्ने
- दुर्घटना मृत्यु बीमा– कुनै पनि खातावालाको दुर्घटना भई मृत्यु भएमा, दुर्घटना भएको नेपाली महिनामा सो महिनामा खातामा रहेको न्युनतम रकमको चार गुणा वा बढीमा रु. ५००,००० /– सम्म हुने








सोधपुछ गर्नुहोस्
हामीलाई कल गर्नुहोस्
साखा खोजी गर्नुहोस्