नि: शुल्क सुविधाहरु
विशेषताहरु
- खाताको व्याज दैनिक मौज्दातको आधारमा हिसाब गरिने
- न्यूनतम मौज्दात: शुन्य
फाइदाहरु*
- नि:शुल्क अन्तर शाखा कारोबार
- नि:शुल्क चेकबुक
- डेबिट कार्ड:साधारण वचत खातामा व्यवस्था भए सरह
- दुर्घटना मृत्यु बीमा रु. १० लाख सम्म
*शर्त हरु लागु हुनेछ