Home
व्यापारीक सेवा प्राप्त गर्न को योग्य छ?
विधिवत तथा कानूनी रूपमा दर्ता गरिएका संघ संस्थाहरू वा व्यापारीक पृष्ठभूमि भएका व्यक्तिहरू
मोबाइल बैंकिंग
तपाईको बैंक अब हरक्षण तपाई संगै तपाईकै हातमा । हिमालयन बैंकको हाई एम बि मोबाइल बैंकिंग सेवा प्रयोग गरी आफ्नो दैनिकी सहज बनाउनु होस् ।
एस एम एस अलर्ट सेवा
ग्राहकका खाताबाट हुने हरेक कारोबार जस्तै नगद जम्मा/चेकबाट रकम झिक्दा, विप्रेषण जम्मा गर्दा बैकले आफ्ना ग्राहकहरुलाई एस म एस बाट जानकारी दिने गर्दछ ।
इन्टरनेट बैंकिङ्ग सेवा
हिमालनेट वा आइ बैंकिंग, तपाई जहाँ हुनुहुन्छ त्यहिबाट सुविधाजनक तरिकाबाट आफ्नो खाता सुरक्षित रुपमा व्यवस्थापन गर्ने एक माध्यम हो ।
पृष्ठ 4 का 6
![Loans to Facilitate Your Livings [col=300]](/images/locan-products.jpg)







