निक्षेप(व्यक्तिगत)

परिष्कृत बैंकिंग सुबिधा पहिचान सम्मान अनि बिबिधता

परिष्कृत बैंकिंग सुबिधा पहिचान सम्मान अनि बिबिधता

2.875% AUD- 6 Months Upto 1 Year-Institution

विशेषताहरु

  • न्युनतम मौज्दात रु. १००,०००/– मात्र-
  • रकम जम्मा गर्न तथा निकाल्न छुट्टै काउन्टर सुविधा
  • दैनिक मौज्दातमा ब्याज गणना गरी त्रैमासिक रुपमा प्रदान गरिने
  • कर्जा व्यवस्थापन शुल्क, ट्राभल चेक, ड्राफ्ट, लकर भाडा, रकमान्तर तथा अन्य बैंकिङ्ग सेवा शुल्कमा ५०% छुट
  • विदेशी मुद्रा विनिमयमा १० पैसा प्रति अमेरिकी डलर छुट
  • खातामा चाहेको रकम जम्मा र निकाल्न मिल्ने
  • दुर्घटना मृत्यु बीमाः रु. ५ लाख सम्म
  • निक्षेप सुरक्षणः रु. ५ लाख सम्म

फाइदाहरु

  • २४/७ ए टि एम बाट रकम निकाल्न मिल्ने
  • वचत खाताको व्याज दैनिक मौज्दातको आधार हिसाब गरेर त्रैमासिक आधारमा पूंजीकृत गरिने
  • दुर्घटना मृत्यु बीमा– कुनै पनि खातावालाको दुर्घटना भई मृत्यु भएमा, दुर्घटना भएको नेपाली महिनामा सो महिनामा खातामा रहेको न्युनतम रकमको चार गुणा वा बढीमा रु. ५००,००० /– सम्म हुने
  • नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार रु.५,००,०००/– सम्म्को निक्षेप सुरक्षण

Attached file with this article

File
Download this file (SPSA_PSA_Account1.pdf)
-->

परिष्कृत बैंकिंग सुबिधा पहिचान सम्मान अनि बिबिधता

परिष्कृत बैंकिंग सुबिधा पहिचान सम्मान अनि बिबिधता

1.875% EURO- 6 Months Upto 1 Year-Institution

विशेषताहरु

  • न्युनतम मौज्दात रु.५०,०००/– मात्र
  • रकम जम्मा गर्न तथा निकाल्न छुट्टै काउन्टर सुविधा
  • दैनिक मौज्दातमा ब्याज गणना गरी त्रैमासिक रुपमा प्रदान गरिने
  • कर्जा व्यवस्थापन शुल्क, ट्राभल चेक, ड्राफ्ट, लकर भाडा, रकमान्तर तथा अन्य बैंकिङ्ग सेवा शुल्कमा २५% छुट
  • विदेशी मुद्रा विनिमयमा १० पैसा प्रति अमेरिकी डलर छुट
  • दुर्घटना मृत्यु बीमाः रु. ५ लाख सम्म
  • निक्षेप सुरक्षणः रु. ५ लाख सम्म

फाइदाहरु

  • खातामा चाहेको रकम जम्मा गर्न र निकाल्न मिल्ने
  • २४/७ ATM बाट रकम निकाल्न मिल्ने
  • वचत खाताको व्याज दैनिक मौज्दातको आधारमा हिसाब गरेर त्रैमासिक आधारमा पूंजीकृत गरिने
  • दुर्घटना मृत्यु बीमा– कुनै पनि खातावालाको दुर्घटना भई मृत्यु भएमा, दुर्घटना भएको नेपाली महिनामा सो महिनामा खातामा रहेको न्युनतम रकमको चार गुणा वा बढीमा रु. ५००,००० /– सम्म हुने
  • नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार रु. ५००,०००/– सम्मको निक्षेप सुरक्षण

Attached file with this article

File
Download this file (SPSA_PSA_Account.pdf)
-->