निश्चित ब्याज दरमा निश्चित अवधिका लागि उच्च प्रतिफल पाउन तथा भविष्यमा आउन सक्ने आर्थिक समस्याबाट मुक्त हुन खोलिने खाता । ग्राहकले यसका लागि कुनै पनि एक बचत खाता खोल्नु पर्ने हुन्छ ।

 निश्चित ब्याज दरमा निश्चित अवधिका लागि उच्च प्रतिफल पाउन तथा भविष्यमा आउन सक्ने आर्थिक समस्याबाट मुक्त हुन खोलिने खाता । ग्राहकले यसका लागि कुनै पनि एक बचत खाता खोल्नु पर्ने हुन्छ ।

1.5% GBP

0.75% EURO

1.75% AUD

2.75% CAD

0.5% JPY

3.75% CNY

Up to 1.375% Non-Profit Organization Current Call Account****

Up to 1.375% Current Call Account****

1% USD- Current Call Account

0.75% GBP- Current Call Account

2.8% 100 Days HBL Special FD*

3% 200 Days HBL Special FD*

3.353% USD- 3 Months Upto 1 Year-Individual

2.225% GBP- 3 Months Upto 1 Year-Individual

1.725% EURO- 3 Months Upto 1 Year-Individual

विशेषताहरु

  • ३ महिना वा सो भन्दा बढीको निश्चित अवधिको लागि जम्मा गर्नुपर्ने
  • न्यूनतम मौज्दात रु.१०,०००/– मात्र

फाइदाहरु

  • व्याज दैनिक मौजातको आधार हिसाब गरेर त्रैमासिक वा अर्ध वार्षिक आधारमा बचत खातामा जम्मा गरिने
  • मुद्दती खातामा भएको रकमको सुरक्षण मा ९०% सम्म कर्जा लिन मिल्ने
  • रु. ५००,०००/– सम्म्को निक्षेप सुरक्षण

Attached file with this article

File
Download this file (Fixed_Deposit_Application_Form_Final.pdf)
-->